थप २४०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९९४ जना संक्रमण मुक्त

काठमाडौं, ३० जेठ । पछिल्लो २४ घण्टामा देशभर २४०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ ५१७ पीसीआर परीक्षणमा १६९४ जना र ४ ८८९ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here