थप २७४५ जनामा कोरोना संक्रमण पुष्टी, ४१८७ जना संक्रमणमुक्त

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशभर २७४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४४९ जनाको पीसीआर १६८१ जना ५८४१ जनाको एन्टीजेन परीक्षण गर्दा १०६४ जना गरि २७४५ जनामा संक्रमित पुष्टी, भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८७ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९पुगेको छ । संक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here