कारोबारको एक घण्टा: धितोपत्र बोर्डको विज्ञप्तीको धेरै असर हाइड्रोमा

काठमाडौं, २ असार । साताको कारोबारको चौंथोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा १२ बजे सम्ममा ५.९५ अंकले घटेको छ । यो सँगै परिसूचक ३०१६.१६ को बिन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा आएका २०७ कम्पनीको ७८ लाख ६१ हजार ९८९ कित्ता शेयर ४९ हजार ४९४ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ४१ करोड १ लाख ७७ हजार २३४ रुपैंया बराबरको कारोबार भएको छ ।

बुधबार शेयर कारोबारमा धितोपत्र बोर्डको विज्ञप्तीको असर देखिएको छ। बोर्डले जोखिम भनेर व्याख्या गरेका सबैजसो कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here