थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३०जना संक्रमणमुक्त

काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा देशभर २२९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८३ जनाको पीसीआरमा १५८४ जना जना ४३२१ जनाको एन्टीजेन परीक्षण गर्दा ७१३ जना गरि २२९७ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा ३१३० जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५९ हजार९२८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here