राधी विद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ८ असार । साताको तेस्रो कारोबार दिन मंगलबार राधी विद्युतको सर्किट लेभलले बढेको छ ।

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत बढिका दरले वृद्धि भएको हो ।

यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १११२ पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य १०१ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य १११२ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here