राधी विद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ९ असार । साताको कारोबारको चौंथोदिन बुधबार राधी विद्युतको शेयर मूल्य सर्किट लेभलले बढेको छ ।

कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढिका दरले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य १११ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य १२२३ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here