थप २४२१ जनामा कोरोना संक्रमण पुष्टी, ३५५८ जना संक्रमणमुक्त

काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा देशभर २४२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here