सात जुलाईबाट सुरु हुँदैछ एमआई ११ अल्ट्राको बिक्री, मूल्य कति ?

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको प्रीमियम स्मार्टफोन एमआई ११ अल्ट्राको प्रतीक्षा गरिरहेका व्यक्तिका लागि स्मार्टफोन विक्री हुने मिती तय भएको छ ।

कम्पनीले यस फोनको पहिलो बिक्रीको घोषणा गरेको छ। एमआई ११ अल्ट्राको पहिलो बिक्री जुलाई ७ बाट हुनेछ ।

कम्पनीले यो फोन यस वर्ष अप्रिलमा नै सुरू गरेको थियो । तर, कोरोनाको दोस्रो लहरको कारण यसको ढुवानी हुन सकेन, जसको कारण यसको बिक्री ढिला भयो ।

मूल्य कति ?

एमआई ११ अल्ट्राको मूल्य ६९ हजार भारु अर्थात १ लाख १० हजार रुपैयाँ कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here