प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २९ असार । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार नतिजा प्रकाशित गरेको हो। परीक्षामा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।

उनीहरुको अन्तरवार्ता साउन ७ मा हुने लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको जनाएको छ । गत असोज ३० मा विज्ञापन भएर गत फागुन २२ गते लोकसेवाले परीक्षा लिएको थियो ।

प्रधान कार्यालयले मौखिक परीक्षाको कार्यतालिकासमेत प्रकाशित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here