पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here