विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ११ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here