चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १३ साउन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार १२ बजेटर २५ मिनेटजादाँ कम्पनीको शेयर मूल्य १४६ रुपैयाँ बढेसंगै पोजेटिभ सर्किट हानेको हो ।

चन्द्रागिरीको शेयर मूल्य ९.८१ प्रतिशत बढेर प्रतिकित्ता १६३५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here