काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.