काठमाडौं, २४ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २० पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ३३ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५३ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।