काठमाडौं, २४ साउन । पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा थप ९५१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७४० जना, भक्तपुरमा ५६ र ललितपुरका १५५ जनामा संक्रमण पुष्टि भएको हो।

© 2026 Cloud Patrika. All Rights Reserved.