सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

काठमाडौं, २४ साउन । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पहिलो प्रथामिकताका कोरोनाविरुद्धको खोप राखिएको छ । कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here