पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २८ साउन । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३२ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here