महंगी साढे ६ प्रतिशतमा समेट्ने लक्ष्य

फाइलफोटो

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ मुद्रास्फीति दर ६.५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो। त्यस्तै ७ महिना आयात वस्तु धान्न सक्नेगरी विदेशि विनिमय सञ्चिति गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here