कोभिड प्रभावित व्यवसायीलाई साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप

फाइलफोटो

काठमाडौं, २९ साउन । कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् ।

तीमध्ये पनि होटल, पर्यटनलगायत अतिप्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप गरिएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here