ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको गत साउन २९ गते बसेको निर्यण अनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

करिब ३ दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here