रुरु हाइड्रोको शेयर मूल्य १० प्रतिशत घट्यो, कतिमा झर्यो ?

काठमाडौं । रुरु हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

आज रुरु हाइड्रोपावरको शेयर मूल्य १६३.१० रुपैयाँ घटेर १४६८.६० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here