धितोपत्र बोर्डको संचालकबाट बाहिरिए चन्द्र ढकाल

फाइलफोटो

काठमाडौं, ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको संचालकबाट बाहिरिने निर्णय गरेका छन् ।

बुक बिडिल्ङ विधिबाट आइपीओ जारी गर्न लागेका सर्वोत्तम सिमेन्टको शेयर खरीदमा उनको नाम जोडिएपछि ढकालले बोर्ड सदस्य छाड्ने निर्णय गरेका हुन् ।

यसअघि सोही प्रकरणमा विवादमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि पदबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here