विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १३ भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० र बिक्रीदर ११८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २१ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ १२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १३ रुपैयाँ ५२ पैसा तोकिएको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here