काठमाडौं । रुरु हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन आज १२ः४० बजेसम्म कम्पनीको शेयर ९.९९ प्रतिशत घटेको हो ।
आज रुरु हाइड्रोपावरको शेयर मूल्य १६६ रुपैयाँ घटेर १४९६ रुपैयाँमा झरेको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.