एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here