विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १७ भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६४ र बिक्रीदर ११७ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ तोकिएको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here