काठमाडौं, २४ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार ११:४५ बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ४९.७० रुपैयाँले बढेर ५४७.१० रुपैयाँमा पुगेको छ ।
कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।