सानिमा लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २७ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहिबार ११ः२० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ५४.७० रुपैयाँले बढेर ६०१.८० रुपैयाँमा पुगेको छ ।

कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here