काठमाडौं, २८ भदौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।