मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ६ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०८.८० रुपैयाँ बढेर ११९७.५० रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here