सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ असोज । विहीबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९० हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ ।

विहीबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला ११५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here