काठमाडौं, ७ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११९.७० रुपैयाँ बढेर १३१७.२० रुपैयाँमा पुगेको छ ।