विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १२ असोज । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९३ रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १४ रुपैयाँ २१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here