आशा लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, १८ असोज । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ मुनाफबाट मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्वाव गरेको छ ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here