राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था (पूर्णपाठ)

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

एकिकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here