सम्झौता अनुसार काम नगर्ने चार कम्पनी कालो सूचीमा, कुन-कुन परे ?

काठमाडौं, १ मंसिर । सरकारले तोकिएको समयमा काम नगर्ने चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन कम्पनीलाई एक वर्ष र एक कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here