मानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, ५ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको पहिलो कारोवारको दिन ११४० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै मूल्य १४९ रुपैयाँ बढेर १६४४.८० रुपैयाँका कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here