काठमाडौं, ६ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५१पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २३ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।