विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ८ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३९४ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here