काठमाडौं, १२ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० र बिक्रीदर १२० रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९० पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।