यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ५६ पैसा

काठमाडौं, १६ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ र बिक्रीदर १२० रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here