सोह्रखुट्टे नयाँ बजारस्थित ब्ल्याङ्केटको गोदाममा आगलागी (फोटोफिचर)

काठमाडौं, १७ मंसिर । काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो आगलागी भएपछि आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।

आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

तस्विर: रामचन्द्र श्रेष्ठ