शेयर बजारमा पहिरो, आधाघण्टामा ४८ अंकले घट्यो नेप्से

काठमाडौं, २७ मंसिर । साताको कारोबारको दोस्रो दिनपनि नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ ।

पहिलो दिन ८८ अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको आधाघण्टामा ४८अंकले घटेको हो ।

बजार खुलेको आधाघण्टा ११३० बजेसम्म नेप्से ४८९७ अंकले घटेर २३१२ २७ विन्दुमा झरेको छ ।

कारोबारमा आएका १९५ कम्पनीको ५६ करोड ४८ लाख ३३ हजार ४१७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here