११ अंकले बढ्यो नेप्से, ४२ करोडको कारोबार

काठमाडौं, असार १७ । मंगलवार नेप्से परिसूचक ११.०२ अंकले बढेर १ हजार २ सय ५३.०६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशत बढि हो ।

कारोबारमा आएका उपसमुहहरुमध्ये टेड्रि«ङ, उत्पादन र अन्य उपसमुहहरुको परिसूचक मंगलबार पनि घटे ।

बैकिङ्ग, होटेल्स, विकास बैंक, जलविद्युत, फाइनान्स, र्निजीवन बिमा, लघु वित्त, जीवन बिमा र सामुहिक लगानि कोष जस्ता उपसमुहहरुको परिसूचक बढेको कारण सिङ्गो नेप्से परिसूचक नै बढेको हो ।

मंगलबार ६ हजार १ सय ५७ कारोबारबाट १ सय ७० कम्पनीका १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ४२ लाख ९४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here