मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार सर्किट, खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, २० पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।

यस्तै, कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात रु. १७.७० ले बढेसंगै प्रतिकित्ताको मूल्य रु। १९४.८० कायम भएको छ ।

१२ बजेर ३५ मिनेटसम्मा मार्केट डेपमा कम्पनीको ५ लाख ७४ हजार ६४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here