काठमाडौं उपत्यकामा एकैदिन ६१५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २५ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here