काठमाडौं उपत्यकामा एकैदिन १२८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here