निफ्राको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २८ पुस । नेपाल इन्फ्रास्ट्रकचर बैंकको (निफ्रा)शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधवार १२ बजेर १५ मिनेटसम्मा निफ्राको मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य ३३.९० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३७२.९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here