नेको इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं, ३ माघ । नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

घोषणा गरिएको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here