पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ।

उनको पिसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ। मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।

आइतबारसम्म उनी पशुपति धर्मशालालगायतको निरिक्षणमा सुरक्षाकर्मी, सचिवलगायतका अधिकारी लिएर निरिक्षण अभियानमा रहेका थिए।

नारायणहिटीभित्रको क्याफेटेरिया निर्माण बन्द गराएपछि उनका चर्चा चुलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here